प्रहरीको पन्जाबाटै सौरभले सुनाए कविता : म जतिवेलै मारिन सक्छु (भिडियोसहित)

शुक्रबार, २८ जेठ, २०७८
डिजिटल संस्करण

चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेपलगायतका विषयमा विरोध जनाउँदै विरोधमा उत्रिएका एक दर्जनभन्दा बढी नागरिक अगुवाइ प्रहरीले धरपकड गरेर गिरफ्तार गर्यो । प्रहरीले गिरफ्तार गरे पनि उनीहरूको ओठ बन्द भएन ।

प्रहरीको पन्जाभित्रैबाट सौरभ कार्कीले सुनाए कविता ‘म जतिवेला पनि मारिन सक्छु । उनले कविता सुनाउँदा–सुनाउँदै प्रहरीले जुरुक्क बोकेर गाडीमा हाल्यो । 

See More On

सुझावित समाचार