कांग्रेस पदाधिकारी बैठक देउवानिवासमा जारी

बुधबार, ८ बैशाख, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसिरहेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बैठक बसेको हो ।

समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको १४ औँ महाधिवेशनको विषयमा छलफल गर्न बैठक बसेको एक नेताले जानकारी दिए ।  

सुझावित समाचार