सिभिल बैंकको कामु सिइओमा पोखरेल

मंगलबार, ७ बैशाख, २०७८
डिजिटल संस्करण

सिभिल बैंकको सञ्चालक समितिले नायब प्रमुख कार्यकारी अधिकृत सुनीलकुमार पोखरेललाई कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको राजीनामा स्वीकृत गरी पोखरेललाई कामु दिएको हो ।

सिभिल बैंकमा ०६९ असोजमा नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा प्रवेश गरेका गुरुङले ०७४ वैशाखमा कार्यबाहक प्रमुख कार्यकारी अधिकृत र ०७४ कै साउनदेखि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निभाएका थिए । 

सुझावित समाचार