धुम्बाराहीमा ओली र नेपाल समूहको छलफल जारी

सोमबार, २ चैत, २०७७
डिजिटल संस्करण

पुस ५ गते केपी ओलीले संसद् विघटन गरेसँगै अलग धार समातेको माधवकुमार नेपाल पक्षले आज केपी ओलीसँग भेटवार्ता गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा अहिले छलफल चलिरहेको छ ।

छलफलमा केपी ओली, वरिष्ठ नेता माधवकुमार नेता, झलनाथ खनाल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ सरेन्द्र पाण्डे, घनश्याम भुषाल लगायतका नेताहरू सहभागी छन् । 

ओलीलाई भेट्न नेपाल र खनाल धुम्बराही जाँदै

सुझावित समाचार