केपी ओली बालकोट गएर बस्नुस् : अमृता थापा

बुधबार, २८ माघ, २०७७
डिजिटल संस्करण

अनेमसंघकी अध्यक्ष अमृता थापाले प्रधानमन्त्री केपी ओलीलाई बालकोट गएर बस्न सुझाब दिएका छिन् । राजा–महाराजालाई सत्ताबाट हटाएका जनताले राजा–महाराजा बन्न खोज्ने ओलीलाई सहजै हटाउन सक्ने उनको भनाइ छ । 

नेकपा प्रचण्ड–माधव समूहले राजधानीमा गरेको विरोध सभामा थापाले महिला परिवर्तनको पक्षमा रहेको पनि बताइन् । 

प्रधानमन्त्री ओलीले एकपटक पनि संसदीय दलका बैठक नराखेको भन्दै थापाले झुटको राजनीति नगर्न चेतावनी दिइन् । 
 

सुझावित समाचार