ग्लोबल आइएमई बैंक लिमिटेडले सिराहाको सुखीपुर नगरपालिकाको सुखीपुर बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो २ सय ६९औँ शाखाका रूपमा सुखीपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकले देशभर तथा देशबाहिरसमेत गरी २ सय ६९ शाखा, २ सय ४२ एटिएम, २ सय ४५ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ । त्यस्तै, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भिœयाउँदै देशको अर्थ व्यवस्थामा महŒवपूर्ण योगदान पु¥याउँदै आइरहेको बैंकले जनाएको छ ।
सिराहाको सुखीपुरमा ग्लोबल आइएमईको शाखा
सेनालाई ग्यास उद्योग खोल्न सरकारको प्रस्ताव
३ हप्ता अघि
चाडपर्वलक्षित सामान तातोपानीबाट ल्याउने तयारी
३ हप्ता अघि
अब बुढीगण्डकी जलविद्युत् आयोजना प्राधिकरण मोडलमा
१ हप्ता अघि
सुझावित समाचार
जलाशययुक्त आयोजनामा सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई इप्पानको आग्रह
काठमाडौं/ नेपालमा जलाशययुक्त जलविद्युत् आयोजना विकासका लागि सहकार्य गर्न क्यानडासहित अन्तर्राष्ट्रिय समुदायलाई स्वतन्त्र ऊर्जा उत्पादक…
युएन एसिया प्यासिफिक मन्त्रीस्तरीय सम्मेलन
जलवायु विपत् पूर्वतयारी गर्न नेपालले राख्यो तीन प्रस्ताव
मोरङको केरौनमा १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, चार्ज गर्ने तयारी
मोरङ/ मोरङको कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न भएको छ। मोरङसहित आसपासका जिल्ला…
मलेसियाको सिन्डिकेट हटाउन सरकारले थाल्यो पहल
संयुक्त कार्यदलको बैठक मंसिरमा डाक्न मलेसियालाई श्रम मन्त्रालयको औपचारिक प्रस्ताव
एनएमबि बैंकका ग्राहकले सहजै विदेश रकम पठाउन सक्ने
काठमाडौं/ एनएमबि बैंक लिमिटेडका ग्राहकलाई अब विदेशमा रकम पठाउन सहज हुने भएको छ । बैंकले आफ्ना अन्तर्राष्ट्रिय रकम स्थानान्तरण स…
सानिमा बैंकको नाफा एक अर्ब नाघ्यो
काठमाडौं/ चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकको नाफा, प्रतिसेयर आम्दानी र इक्विटीलगायत प्रमुख वित्तीय सूचकमा सुधार देखिएको…