नेकपा ओली समूहको जनसभा आज : यस्तो देखियो नारायणहिटी परिसर (फोटोफिचर)

शुक्रबार, २३ माघ, २०७७
डिजिटल संस्करण

नेकपा ओली समूहले आज काठमाडौंमा बृहत् जनसभाको आयोजना गरेको छ । नारायणहिटी दरबारअगाडि गर्न लागेको जनप्रदर्शन र सभाकाे तयारी तीव्र पारिएको छ । कार्यक्रमस्थल वरपर सरसफाइको काम भइरहेको छ  भने बिजुलीको  पोलमा प्रधानमन्त्री केपी शर्मा ओलीकाे फोटो झुन्ड्याएर रंगीचंगी बनाइएको छ । 

सुझावित समाचार