आइएमई पे र मोरङको इन्द्रपुर साना सहरी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिबीच सम्झौता भएको छ । उक्त क्षेत्रका खानेपानी उपभोक्ताले खानेपानीको महसुल आइएमई पे वालेटमार्फत भुक्तान गर्न सक्ने सम्झौता भएको हो ।
सम्झौतापत्रमा ‘आइएमई पे’का अधिकृत भवानी प्याकुरेल र इन्द्रपुर खानेपानीकी सञ्चालक सुजाता चौलागाईंले हस्ताक्षर गरेको कम्पनीले जनाएको छ । यस सम्झौताबाट ६ हजार घरधुरी लाभान्वित हुने जनाइएको छ ।
खानेपानीको बिल आइएमई पेबाट तिर्ने सुविधा
सेनालाई ग्यास उद्योग खोल्न सरकारको प्रस्ताव
३ हप्ता अघि
चाडपर्वलक्षित सामान तातोपानीबाट ल्याउने तयारी
३ हप्ता अघि
अब बुढीगण्डकी जलविद्युत् आयोजना प्राधिकरण मोडलमा
२ हप्ता अघि
सुझावित समाचार
एलडिसीबाट स्तरोन्नति हुन तीन वर्ष म्याद
अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा बसेको ८१औँ महासभाको बैठकमा २४ नोभेम्बर २०२९ सम्म नेपालको म्याद थ…
अर्को साता स्टार्टअप ह्याकाथन हुने
काठमाडौं/ नेपालमा स्टार्टअप उद्यमशीलताको विकास, नवप्रवर्तनलाई प्रोत्साहन तथा सम्भावनायुक्त उद्यमलाई लगानीका अवसरसँग जोड्ने उद्देश्यल…
‘हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
काठमाडौं/ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण निम्तिएका संकट एक देशको भौग…
सहुलियत पसलमादैनिक करोडसम्म बिक्री
काठमाडाैं- साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सञ्चालन गरेको चाडपर्वलक्षित सहुलियत पसलमा उपभोक्ता…
नेपाल टेलिकममा १४ पदका लागि खुल्यो जागिर, खुला तथा समावेशी प्रतियोगिताबाट स्थायी पदपूर्ति गरिने
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न सेवा, समूह र तहका रिक्त पदमा स्थायी पदपूर्तिका लागि दरखास्त…
अन्डाको होलसेल मूल्य बढ्यो
चितवन । बजारमा अन्डाको माग बढेसँगै नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको समर्थन मूल्य वृद्धि गरेको छ। संघको बिहीबार पोखरामा ब…