प्रचण्ड-नेपाल समूहले हुम्लामा गऱ्याे अगुवा कार्यकर्ता भेला

शुक्रबार, २ माघ, २०७७
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले हुम्लामा अगुवा भेला गरेकाे छ ।

जिल्लाका सातवटै गाउँपालिकामा प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटनको विषयमा भण्डाफोर कार्यक्रम गर्ने भन्दै प्रचण्ड- नेपाल समूहले अगुवा कार्यता भेला गरेकाे जनाएकाे छ ।

अहिलेकाे देशकाे परिस्थितिबारे कार्यकर्तालाई जानकारी दिने उद्देश्यले भेला आयाेजना गरेकाे जिल्ला इन्चार्ज विजय भण्डारीले बताए ।

सुझावित समाचार