पृथ्वीजयन्तीमा नेपाली सेनाको मार्चपार्स (फोटोफिचर)

सोमबार, २७ पुष, २०७७
डिजिटल संस्करण

राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्तीको अवसर पारेर नेपाली सेनाले गोरखाबाट काठमाडौंसम्म पदयात्रा गरेको छ । पुस २१ गते गोरखाबाट सुरु गरेको पदयात्रा २६ गते काठमाडौंको वसन्तपुर आइपुगेको थियो । हिजो वसन्तपुर आइपुगेको टोली मार्चपार्स  गर्दै आर्मी मुख्यालय पुगेको छ ।   

सुझावित समाचार