धरहराको २०औँ तलाबाट यस्ताे देखियाे काठमाडौं [फोटोफिचर]

बिहिबार, ९ पुष, २०७७
डिजिटल संस्करण

१२ वैशाख ०७२ को भूकम्पले भत्काएको ऐतिहासिक धरहरा पुनर्निर्माणको काम जारी छ । 

भूकम्पले भत्काएकै स्थानमा गजुरसहित २२ तले धरहरा निर्माण हुँदै छ । धरहराको २०औँ तलाको पुनर्निर्माणको काम सम्पन्न भएको छ ।

दुई वर्षमा पुनर्निर्माण सक्ने सम्झौता गरी चीनको जिआइआइटिसी र नेपालको रमन कन्स्ट्रक्सनले असोज ०७५ मा संयुक्त रूपमा काम सुरु गरेका थिए ।

निर्माणाधीन धरहराको २०औँ तलाबाट देखिएकाे काठमाडौं :

सुझावित समाचार