संसद् विघटनको निर्णय गैरसंवैधानिक र बेइमानीपूर्ण : रामकुमारी झाँक्री

आइतबार, ५ पुष, २०७७
डिजिटल संस्करण

नेकपा सांसद रामकुमारी झाँक्रीले संसद् विघटन गर्ने निर्णण राजनीतिक हिसाबले बेइमानीपूर्ण रहेको बताएकी छिन् ।

सामाजिक सञ्जाल ट्विटरमा उनले संसद् विघटनको सिफारिस नै संवैधानिक हिसाबले गैरसंवैधानिक हुने बताएकी छिन् । उनको भनाइ छ, ‘संसद् विघटनको सिफारिस नै संवैधानिक हिसाबले गैरसंवैधानिक हो । राजनीतिक हिसाबले बेइमानीपूर्ण हो । तुरुन्त फिर्ता लिनुपर्छ ।’

सुझावित समाचार