वामदेव गाैतमको प्रतिक्रिया- मेरो न समर्थन छ, न विरोध

आइतबार, ५ पुष, २०७७
डिजिटल संस्करण

नेकपाका उपाध्यक्ष वामदेव गौतमले संसद विघटनको निर्णयलाई न विरोध न समर्थन भन्दै प्रतिक्रिया दिएका छन् ।

आज प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेको निर्णयको चौतफी विरोध भइरहँदा गौतमले भने पर्ख र हेरको अवस्थामा रहेको बताएका हुन् ।

आइतबार बिहान आकस्मिक बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले संसद विघटन गर्न सिफारिस गरेका थिए ।

सुझावित समाचार