संसद् विघटन गर्ने निर्णय संविधानको ठाडो उल्लंघन : कानुन समिति सभापति

आइतबार, ५ पुष, २०७७
डिजिटल संस्करण

संसद्को कानुन समिति सभापति कृष्णभक्त पोखरेलले संसद् विघटन गर्ने निर्णय संसद्को ठाडो उल्लंघन भएको बताएका छन्।

नयाँ पत्रिकासँग कुरा गर्दै उनले भने, ‘संविधानमा लामो समय छलफल गरेर संसद् विघटन गर्न सक्ने व्यवस्था राखेका छैनौँ। यो संविधानको उल्लंघन भयो ।’

सुझावित समाचार