अर्पण शर्मा स्वर्ण पदकद्वारा सम्मानित

शुक्रबार, ३ पुष, २०७७
डिजिटल संस्करण

विश्वकीर्तिमानी अर्पण शर्मा (कट्टेल)लाई नेपाल जेसिजले वर्ष उत्कृष्ट युवाको रूपमा स्वर्ण पदकद्वारा सम्मान गरेको छ ।

नेपाल जेसिसको राष्ट्रिय महाधिवेशन २०२० को समुद्घाटन कार्यक्रमको अवसरमा उनलाई सम्मानपत्र, स्वर्ण पदक र नगद पुरस्कारसहित सम्मान गरिएको हो । 

२०१५ मा प्रथमपटक गिनिज बुकमा नाम लेखाएर विश्वकीर्तिमान कायम गरेका शर्मालाई नेपाल सरकारले राष्ट्रिय युवा पुरस्कार ०७२ बाट सम्मान गरेको थियो । 

सुझावित समाचार