जीवित स्वर्ग : जहाँ विश्वभरका मानिसले स्वर्गीय आनन्द लिन्छन् (फोटोफिचर)

बुधबार, १ पुष, २०७७
डिजिटल संस्करण

नेपाल यसै पनि प्रकृतिको धनी देश हो । यहाँ बहने स्वच्छ हावा, कलकल बग्ने निर्मल पानी अनि यहाँका वनजंगल, भिरपाखा, कुनाकन्दराले विश्वलाई मोहित बनाएको छ । त्यसैले त विश्वभरबाट हजारौँको संख्यामा नेपाल घुम्न आउँछन् विदेशी । पथप्रदर्शक चेतन लामाले सगरमाथा र अन्नपूर्ण बेसक्याम्पबाट खिचेका केही तस्बिर :

सुझावित समाचार