एनआइसी एसिया बैंकको साधारणसभा २१ मंसिरमा

शुक्रबार, २८ कार्तिक, २०७७
डिजिटल संस्करण

एनआइबिएल एस क्याप्टिल लिमिटेडले एनआइबिएल सहभागिता फन्ड (खुलामुखी योजना) अनलाइनमार्फत बिक्री गर्ने योजना बनाएको छ । कम्पनीले धनतेरसका दिन निश्चित समयका लागि अनलाइनमार्फत बिक्री गर्ने योजना बनाएको हो । 

धनतेरस पुँजी बजारमा लगानी सुरु गर्ने राम्रो अवसर भएकाले योजना ल्याएको कम्पनीले जनाएको छ । इच्छुक लगानीकर्ताले कात्तिक २८ गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म अनलाइनमार्फत एनआइबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालनमा रहेको एनआइबिएल सहभागिता फन्ड (खुलामुखी योजना)मा लगानी गर्न सक्ने जनाइएको छ ।

सुझावित समाचार