कोरोना संक्रमित थप १७ जनाको निधन

शनिबार, २२ कार्तिक, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर थप १७ जना कोरोना संक्रमितको निधन भएको छ ।

योसमेत हालसम्म संक्रमणबाट निधन हुनेको संख्या एक हजार ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर शनिबार थप २७ सय ५३  जना कोरोना संक्रमित भएका छन् । त्यसैगरी संक्रमणमुक्त भएर २२ सय ६ जना डिस्चार्ज भएका छन् । सक्रिय संक्रमितको संख्या ३५ हजार चार सय ३५ छ । 

सुझावित समाचार