कोरोना संक्रमित थप १८ जनाको निधन, निधन हुनेको संख्या एक हजार ७० पुग्यो

शुक्रबार, २१ कार्तिक, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर थप १८ जना कोरोना संक्रमितको निधन भएको छ ।

योसमेत हालसम्म संक्रमणबाट निधन हुनेको संख्या एक हजार ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर शुक्रबार थप  २९ सय नौजना कोरोना संक्रमित भएका छन् भने ४५ सय संक्रमित निको भएर डिस्चार्ज भएका छन् । 
 

सुझावित समाचार