हिन्दूको दाेस्रो ठूलाे चाड तिहार नजिकिँदै गर्दा भक्तपुरका प्रजापति समुदायलाई माटोका भाँडा बनाउन भ्याइनभ्याई छ ।
.jpg'_'.2020-11-04.jpg)
मागअनुसारको पाला (दियाे) बनाउन भक्तपुरको बोलाछे, च्यामासिंह, जगाते, सूर्यविनायक, कमलविनायक, थिमिको नगदेश, बोडेलगायतका क्षेत्रका प्रजापति समुदाय रातदिन यही कार्यमा लागेका छन् ।
.jpg'_'.2020-11-04.jpg)
तिहारमा मात्रै माटाका पाला, धुपौरालगायतका भाँडाको माग बढ्ने र अन्य समयमा यस्ता भाँडाको खासै माग नआउने भएपछि यो पेसाबाट विस्थापित हुनेको संख्या पनि बढ्दै गएको छ ।
.jpg'_'.2020-11-04.jpg)
.jpg'_'.2020-11-04.jpg)
.jpg'_'.2020-11-04.jpg)
.jpg'_'.2020-11-04.jpg)
.jpg'_'.2020-11-04.jpg)

.jpg'_'.2020-11-04.jpg)
.jpg'_'.2020-11-04.jpg)
.jpg'_'.2020-11-04.jpg)
.jpg'_'.2020-11-04.jpg)