कोरोना संक्रमित थप २४ जनाको निधन

सोमबार, १७ कार्तिक, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप २४ जनाको निधन भएको छ 

योसमेत देशभर संक्रमणबाट निधन हुनेको संख्या नौ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर सोमबार थप २९ सय ३३ जनामा संक्रमण पुष्टि भयो भने ३१ सय ५० जना निको भएर डिस्चार्ज भए 

हाल सक्रिय संक्रमित ३७ हजार पाँच सय २४ जना रहेको मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये तीन सय ४७ जनाको आइसियू र ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
 

सुझावित समाचार