थप २३ जना संक्रमितको निधन

आइतबार, १६ कार्तिक, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप २३ जनाको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म नौ सय ६० जनाको संक्रमणबाट निधन भएको जनाएको छ । 

मन्त्रालयका अनुसार आइतबार देशभर थप २८ सय २४ जना संक्रमित थपिएको र ३६ सय २० जना निको भएका छन् ।

त्यसैगरी संक्रमितमध्ये दुई सय ८३ जनाको आइसियू र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 

सुझावित समाचार