कोरोना संक्रमित थप १८ जनाको निधन

सोमबार, ३ कार्तिक, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १८ जनाको निधन भएको छ ।

योसमेत आइतबारसम्म देशभर संक्रमणबाट निधन हुनेको संख्या सात सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर सोमबार ३७ सय ९० संक्रमित थप भएका छन् भने २३ सय ३५ जना संक्रमणमुक्त भएका छन् ।

सक्रिय संक्रमितको संख्या ४० हजार सात सय ७८ पुगेको छ । 
 

सुझावित समाचार