काेराेना संक्रमित थप १२ जनाको निधन

शनिबार, १ कार्तिक, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १२ जनाको निधन भएको छ ।

योसमेत देशभर संक्रमणबाट निधन हुनेको संख्या सात सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार देशभर ३१ सय ६७ संक्रमित थप भएका छन् भने १८ सयजना संक्रमणमुक्त भएका छन् ।

सक्रिय संक्रमित संख्या बढेर ३८ हजार सात सय ३७ पुगेको छ । 

सुझावित समाचार