कोरोना संक्रमित थप १८ जनाको निधन

मंगलबार, २७ असोज, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा देशभर थप १८ जनाको निधन भएको छ ।

योसमेत देशभर हालसम्म संक्रमणबाट निधन हुनेको संख्या ६ सय ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
 

सुझावित समाचार