थप चारजना काेराेना संक्रमितको निधन

बिहिबार, १ असोज, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप चारजनाको निधन भएको छ ।

मृत्यु हुनेमा तीन महिला र एकजना पुरुष छन् ।

योसमेत देशभर संक्रमणबाट निधन हुनेको संख्या तीन सय ८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा काठमाडौंका एक पुरुष, मोरङ, चितवन र कैलालीका एक– एकजना महिला रहेका छन् ।    

सुझावित समाचार