धादिङको आँखु खोलाले बगाएर खनियाँबास गाउँपालिकाका–१ पेर्चाेका २० वर्षीय ग्याल्वो योञ्जनलाई बेपत्ता बनाएको छ । उनलाई पौडी खेल्ने क्रममा खोलाले बगाएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं प्रवक्ता सरोज राईका अनुसार उनलाई बिहीबार दिउँसो ३ बजेतिर खोलाले बगाएको हो । बेपत्ता भएका युवकको प्रहरीले खोजी गरिरहेको छ ।
आँखु खोलामा पौडी खेल्न गएका एक युवक बेपत्ता
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
२ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
२ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
२ हप्ता अघि
सुझावित समाचार
पुरानो रिसइवीमा कुटपिट हुँदा एकै परिवारका पाँच घाइते, दुई मोटरसाइकलमा आगजनी
सिराहा । सिराहाको दक्षिणी सीमावर्ती बरियारपट्टी गाउँपालिका– २, खोक्सी गाउँमा पुरानो रिसइवीको कारण कुटपिट हु…
बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गोरखामा
काठमाडौं । गृहमन्त्री सुदन गुरुङ बुढीगण्डकी नदीकाे बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहजिल्ला गोरखा पुगेका छन्। गृहमन्त्र…
साइबर ब्युरोले भन्यो– पत्रकार श्रेष्ठलाई पक्राउ गरिएको होइन
काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगरेको जनाएको छ। श्रेष्ठलाई छलफलका लागि बोल…
दसैँको शुभकामना दिँदै प्रधानमन्त्रीले भने– आर्थिक कारणले चाडपर्व बोझ नबनाेस्
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले विश्वभरका नेपाली समुदायलाई बडादसैँको शुभकामना दिएका छन्। शनिबार शुभकामना सन्दे…
नेपाल निर्माण व्यवसायी महासंघको सहयोगमा नुवाकोटमा २६७ मिटर लामो झोलुंगे पुल निर्माण, दैनिक हजारौँ लाभान्वित
नुवाकोट । नुवाकोटको ढुंगेबजारदेखि महत्त्वपूर्ण व्यापारिक केन्द्र त्रिशूलीबजार जोड्ने झोलुंगे पुल औपचारिक रूपमा सञ्चालनमा आएको छ।…
शुक्रबार १० बजेसम्मका प्रमुख १० खबर
अब सडक निर्माणमा बिटुमिन र असफाल्टको विकल्प खोज्नुपर्ने, स्वदेशी सामग्रीलाई प्राथमिकता सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार नि…