मनाङ हिउँ पहिरोः दुईजनाको शव भेटियो, १२ जना सम्पर्कमा

आइतबार, ११ असोज, २०८३
डिजिटल संस्करण

आइतबार दिउँसो मनाङमा गएको हिमपहिरोमा परेका दुईजनाको शव भेटिएको छ। उनीहरूको शव हेलिकोप्टरमार्फत प्रादेशिक अस्पताल मनाङमा ल्याइएको प्रहरीले जनाएको छ।

पहिरोमा परेका ८ जना सम्पर्कविहीन छन्। अन्य १२ जना भने फू गाउँमा पुगेको प्रहरीले जनाएको छ। मनाङको हिम्लुङ हिमालमा हिमपहिरोमा २२ जनाको पर्वतारोही टोली परेको हो। 
 

सुझावित समाचार