नौ उपसचिव र ५२ अधिकृतको सरुवा, स्थानीय तहका प्रशासकीय अधिकृतमा हेरफेर

सोमबार, २९ भदौ, २०८३
डिजिटल संस्करण

भूमि व्ववस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नौ उपसचिव र ५२ अधिकृतको सरुवा गरेको छ। सरुवामा धेरैलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको छ। लामो समयदेखि स्थानीय तहमा कार्यरतलाई काठमाडौं सरुवा गरिएको छ। 

सरुवा सूचीः 

सुझावित समाचार