राष्ट्रपति पौडेलले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

सोमबार, २२ भदौ, २०८३
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

राष्ट्रपतिको  सचिवालयका अनुसार भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा आज स्थलगत अवलोकनपछि काठमाडौं फर्केर  राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।

सुझावित समाचार