मन्त्रिपरिषद्को बैठक आज अपराह्न ३ बजे बस्दै

बिहिबार, १८ भदौ, २०८३
डिजिटल संस्करण

प्रधानमन्त्री बालेन्द्र शाहको आह्वानमा मन्त्रिपरिषद्को बैठक आज भदौ १८ गते बिहीबार अपराह्न ३ बजे बस्ने भएको छ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सुझावित समाचार