बाढीपीडितका लागि पद्म ज्योति समूहको एक करोड सहयोग

आइतबार, १४ भदौ, २०८३
डिजिटल संस्करण

भोटेकोशी र त्रिशूली बाढी प्रभावितका लागि पद्म ज्योति समूहले एक करोड रुपैयाँ सहयोग गरेको छ।

समूहका अध्यक्ष पद्म ज्योतिले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई मन्त्रालयमा भेटेर प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

‘हालको आकस्मिक बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले एक करोड योगदान गरिएको छ,’ पद्म ज्योति समूहले भनेको छ।

सुझावित समाचार