बाढीपछिको त्रिशूलीबजार (तस्बिरहरू)

बुधबार, १० भदौ, २०८३
डिजिटल संस्करण

भोटेकोशी नदीमा आएको बाढीले रसुवा र नुवाकोट नदीकिनाराका बस्तीमा ठुलो क्षति पुर्‍याएको छ । हराभरा गाउँ एकाएक खण्डहर बनेको छ । सयौँको मानिस हताहत भएका छन् भने भौतिक संरचनामा नसोचेको क्षति भएको छ । 

सुझावित समाचार