नागढुंगा सुरुङमार्गमा साना निजी सवारीसाधनको आवतजावत सुरु [फाेटाेफिचर]

सोमबार, ८ भदौ, २०८३
डिजिटल संस्करण

नागढुंगा सुरुङमार्गमा साना निजी सवारीसाधनलाई प्रवेश खुला गरिएको छ। यसअघि आपतकालीन सवारीलाई मात्र सुरुङ प्रयोग गर्न दिइएकोमा सोमबारदेखि निजी सवारीसाधनका लागि सञ्चालनमा ल्याइएको छ।

सुरुङमार्गमा यो महिनाभर कुनै शुल्क लाग्नेछैन। कर्मचारीलाई दस्तुर उठाउन र सर्वसाधारणलाई ट्राफिक नियम सिकाउनका लागि यो महिना शुक्ल नलिने निर्णय भएको हो।

कर्मचारीहरूका अनुसार अर्को महिनादेखि ठुला सवारीसाधनलाई पनि प्रवेश खुला गरिनेछ।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार