सप्तपाताल पोखरी पुनर्निर्माणपछि उद्घाटन (तस्बिरहरू)

शनिबार, ३० साउन, २०८३
डिजिटल संस्करण

ललितपुरको लगनखेलस्थित ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको सप्तपाताल पोखरी पुनर्निर्माणपछि शनिबार उद्घाटन गरिएको छ। नमुना मच्छिन्द्र माध्यमिक विद्यालयको भवन हटाएर पोखरीको पुरानो स्वरूप फर्काउने उद्देश्यले ललितपुर महानगरपालिकाले पुनर्निर्माणको काम सम्पन्न गरेको हो। लगनखेल वातावरण संरक्षण समितिसँगको सहकार्यमा पोखरीसँगै पार्कसमेत निर्माण गरिएको छ।

सुझावित समाचार