कांग्रेस संसदीय दलको बैठक सुरु

सोमबार, १८ साउन, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ। पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा भर्खरै बैठक सुरु भएको हो। 

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारले गरेका पछिल्ला निर्णयहरूलगायतका विषयमा छलफल हुने बताइएको छ। दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा सुरु भएको बैठकमा पार्टीका महामन्त्री प्रदीप पौडेल सहभागी छन्।

सुझावित समाचार