ओपिडी सेवा बन्दले बिरामीलाई पीडामाथि थप पीडा (फोटोफिचर)

ह्वीलचियरमा रहेका विरामी झन मर्कामा

मंगलबार, १२ साउन, २०८३
डिजिटल संस्करण

आज देशभरका अस्पतालहरूमा ओपिडी सेवा बन्द भएपछि सर्वसाधारण मर्कामा परेका छन् । अझ ह्विलचियरमा रहेका बिरामी झन् मर्कामा परेका छन् । ओपिडी नियमित फओअपका लागि आउनुुपर्ने, प्लास्टर र टाँका काट्नुपर्ने, घाउ सफा गर्नुपर्ने बिरामीहरू दुःखी थिए । उनीहरू बल्लबल्ल अस्पताल आइपुगेको र फेरि घर गएर कसरी आउने होला भनेर चिन्तित थिए । 
पाटन र वीर अस्पतालमा देखिएका केही दृश्य : 

सुझावित समाचार