झापाको गौरीगन्ज गाउँपालिका वडा नम्बर १ मा कार्यरत वडासचिव अजय कुमार साह घुससहित पक्राउ परेका छन्। सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गर्नका लागि सेवाग्राहीलाई दुःख हैरानी दिई घुस-रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले साहलाई सेवाग्राहीबाट लिएको १० हजार रकमसहित सोही वडाको स्थानीय होटेलबाट पक्राउ गरेको हो।
सम्बन्ध विच्छेदको प्रमाणपत्रका लागि घुस, वडासचिव रंगेहात पक्राउ
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
३ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
३ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
२ हप्ता अघि
सुझावित समाचार
राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजाअर्चना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अवसरमा नवकन्याको विधिपूर्वक पूजाअर्चना गरेका छन्। बडादसैँका अवसरमा नवदुर्गा…
चाडपर्वमा हुन सक्ने डिजिटल ठगीप्रति सचेत रहन राष्ट्र बैंकको आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँको समयमा डिजिटल माध्यमबाट हुन सक्ने ठगीप्रति सचेत रहन आग्रह गरेको छ। बैंकहरू बन्द हुन…
आज हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने
काठमाडाैं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। अहिले हिमाली र पहाडी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने…
सोमबार १० बजेसम्मका प्रमुख १० खबर
विश्वकप लिग– २ : ओमानविरुद्ध नेपालको रोमाञ्चक जित आइसिसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गत सोमबार भएको खेलम…
विश्वकप लिग– २ : ओमानविरुद्ध नेपालको रोमाञ्चक जित
काठमाडौं। आइसिसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई १० रनले पराजित गर…
दसैँ मनाउन गाउँ फर्किए सर्वसाधारण, सुनसान बन्यो काठमाडौं उपत्यका
काठमाडौं । बडादसैँ मनाउन लाखौँ सर्वसाधारण आफ्नो जन्मथलो फर्किएसँगै काठमाडौं उपत्यका सुनसान बनेको छ। सधैँ सवारी चाप र मानिसहर…