बंगलादेश स्टार सकिब अल हसनले पोखराबाट एनपिएल खेल्ने

सोमबार, ११ साउन, २०८३
डिजिटल संस्करण

पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो सिजनका लागि बंगलादेशका विश्वचर्चित अलराउन्डर सकिब अल हसनलाई अनुबन्ध गरेको छ।

पोखराले विदेशी खेलाडीको कोटामा हसनलाई अनुबन्ध गरेको हो। पोखराले यसअघि श्रीलंकन अजन्था मेन्डिसलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिसकेको छ।

सुझावित समाचार