मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै

बुधबार, ६ साउन, २०८३
डिजिटल संस्करण

मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

बैठकमा सरकारका नियमित कार्यसूची तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ। 

सुझावित समाचार