सिभिल अस्पतालको कार्यकारी निर्देशकमा डा.परियार

सोमबार, ४ साउन, २०८३
डिजिटल संस्करण

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा डा.जितेन्द्र परियार नियुक्त भएका छन्। उनी सोही अस्पतालमा विशेषज्ञका रूपमा कार्यरत छन्। 

सिफारिस समितिले पहिलो नम्बरमा सिफारिस गरेका डा.परियारलाई नियुक्त गरिएको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

सुझावित समाचार