प्रहरीको गोली लागेर टेकुमा एक भारतीय घाइते

आइतबार, ३ साउन, २०८३
डिजिटल संस्करण

काठमाडौंको टेकुमा प्रहरीको गोली लागेर एक भारतीय नागरिक घाइते भएका छन्। पक्राउको क्रममा भाग्न खोजेपछि प्रहरीले गोली चलाएको हो। 

घाइते हुनेमा भारतको रुपडिया घर भएका २५ वर्षिय राज सोनी छन्। उनको खुट्टामा दुई राउन्ड गोली लागेको छ। उनीसहित नेपालगञ्जका निखिल सोनी तथा सुर्खेतका सोफिया मगरलाई प्रहरील पक्राउ गरेको छ। उनीहरुबाट २४ हजा सात सय वटा लागुऔषध टपेन्डडोल बरामद भएको ब्यूरोले जनाएको छ। 

सुझावित समाचार