प्रधानमन्त्री शाह र एडिबीका अध्यक्ष कान्डाबिच भेटवार्ता

मंगलबार, २३ असार, २०८३
डिजिटल संस्करण

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र एसियाली विकास बैंक एडिबीका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भेटवार्ता भएको हो। 

भेटका क्रममा नेपालको भौतिक पूर्वाधार विकास तथा आर्थिक समृद्धिमा एडिबीले पुर्याउँदै आएको सहयोग र आगामी दिनमा हुन सक्ने थप सहकार्यका विषयमा समेत विचार–विमर्श गरिएको बताइएको छ ।

सुझावित समाचार