ठमेलबाट ३२ जना पक्राउ

मंगलबार, २ असार, २०८३
डिजिटल संस्करण

अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले ठमेलबाट ३२ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौैंका अनुसार सर्वसाधारणलाई बाटो छेक्ने, अश्लील कार्यका लागि मोलमलाई गर्नेलगायतलाई पक्राउ गरिएको हो। उनीहरूविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा कारबाही अघि बढाइएको परिसरका एसपी पवन भट्टराईले बताए। 

सुझावित समाचार