नवनिर्मित संसद् भवनको हल असार लाग्दा पनि तयार हुने सकेको छैन । सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सोही भवनबाटै ल्याउने तयारी गरेको थियो । तर, हल निर्माण नहुँदा बजेट पुरानै हलबाट ल्यायो । तर, असार लाग्दा पनि उक्त हल अझै तयार भएको छैन । असार १ गते सभामुखसहितका सांसदहरूले नयाँ भवनको अवलोकन गरेका थिए । नयाँ पत्रिकाकर्मीको क्यामेरामा कैद नयाँ संसद् भवनको केही दृश्य :










