सडक विस्तारपछि यस्तो देखियो कालीमाटी–कुलेश्वर क्षेत्र [तस्बिरहरू]

आइतबार, २४ जेठ, २०८३
डिजिटल संस्करण

सरकारले सुकुमवासी बस्ती हटाएको ठाउँमा सडक विस्तार गरिरहेको छ। विष्णुमती खोला किनारका बस्ती हटाएपछि अहिले त्यहाँ सडक निर्माण कार्य भइरहेको छ।

तस्बिरमा हेर्नुस् कालीमाटी–कुलेश्वर करिडोर :

सुझावित समाचार