नेविसंघको अध्यक्षमा करुणा कटवाल

सोमबार, १८ जेठ, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको अध्यक्षमा करुणा कटवाल मनोनयन भएकी छिन्। पार्टी सभापति गगनकुमार थापाले सोमबार उनलाई अध्यक्षको जिम्मेवारी दिएका हुन्।

यसअघिको कार्यसमितिको म्याद सकिएकाले उनलाई नियुक्त गरिएको पार्टीले जनाएको छ। उनलाई समयभित्रै महाधिवेशन गर्न ११ बुँदे कार्यादेश दिइएको छ। 

सुझावित समाचार