सिंहदरबारको गेटबाट नेविसंघका नेता पक्राउ

सोमबार, १८ जेठ, २०८३
डिजिटल संस्करण

सिंहदरबारको दक्षिण गेटबाट नेपाल विद्यार्थी संघका नेताहरू पक्राउ परेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति तथा प्रतिनिधिसभा नियमावली पासको विरोधमा उत्रिएका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरूमा नेविसंघका निवर्तमान केन्द्रीय सदस्यहरू राजकुमार बस्नेत, अर्जुन कार्की, आदित्य दास, दिनेश कार्की, मोहन कालाथोकी र गौरव पाण्डे छन्। निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्। 
 

सुझावित समाचार