नेपालीलाई विदेशमा लगानी गर्न सहज बनाइने

शुक्रबार, १५ जेठ, २०८३
डिजिटल संस्करण

अब नेपालीले विदेशमा पनि सहजै लगानी गर्न सक्ने भएका छन्। शुक्रबार आर्थिक वर्ष ०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो व्यवस्था गरिने बताएका हुन्।

रिमोर्ट वर्कलाई आकर्षित गर्न कानुन बनाउने पनि बताएका छन्।

सुझावित समाचार