प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक डाकेका छन् । आज दिउँसो ४ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष ०८३/८४ को बजेट प्रस्तुत गर्दै छन् ।
त्यसअघि मन्त्रिपरिषदबाट बजेट पास गर्नुपर्ने प्रावधानअनुसार २ः३० मा मन्त्रिपरिषद् बैठक डाकिएको हो ।